prakash-chamling

दुई शब्द


नमस्कार !
विज्ञानको चमत्कार, तिव्र प्रतिस्प्रधा र विश्वव्यपिकरणले गर्दा आज संसारलाई एउटै क्लिक मा हेर्न सकिन्छ । हिजो आज मानिसहरु धेरै व्यस्त जीवन विताई रहेको अवस्थामा कसैलाई फुर्सद हुदैन हरेक मानिस सधै व्यस्त भई रहेको अवस्थामा छिटो तथा छरितो तरिकाले काम गर्न सके आफ्नो कार्यसफल हुने आसमा नयाँ नयाँ तरिका अपनाई रहेको हुन्छ । यसैले पनि आजको दिन प्रतिस्प्रधी भईरहेको छ । प्रतिस्प्रधाको यो दुनियामा जो कोही पनि प्रतिस्प्रर्धी बनेर संसारलाई जित्ने प्रयत्नमा लागिरहेको हुन्छ । संसार जित्ने चाहाना त छैन मलाई तै पनि यो दुनियनलाई सागुरो पार्ने माध्यम इन्टरनेटको संञ्जाल च्याउन मन लाग्यो त्यसैले पहिलो प्रयास स्वरुप यो Website मार्फत तपाईहरुको माझ आएको छु । आशा छ मेरो यो साईटले तपाईहरुलाई केही न केही सहयोग गर्ने छ । धन्यवाद !

      प्रकाश अभागी चाम्लिङ्ग

आनौठो तथा रोचक घटनाहरु

चाउमिनले बढायो बलात्कार !!!

चाउमिनले बलात्कार बढाउँछ भन्ने कुरा के तपाइँ पत्याउनुहुन्छ ? सायद पत्याउन सकिँदैन । तर भारतको हरियाणास्थित जिन्द जिल्लाको एक पञ्चायतले चाउमिनका कारण बलात्कार बढेको ठहर गरेको छ ...

सेक्स र सिगरेटमा भन्दा फेसबुक र ट्वीटरमा आनन्द

इन्टरनेटको दुनियाँसँगै जीवन बिताउन अभ्यस्त भएकाहरुलाई सेक्समा भन्दा सामाजिक संजालमा आनन्द लाग्ने गरेको पत्ता लागेको छ ...

नयाँ पोष्टहरु

रोमन बाट नेपालि लेख्ने सजिलो तरिका

सुचना प्रविधि र ईन्टरनेटको बिकास संगै फेसबुक, टुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगले गर्दा आज भौगोलि क दृष्टिले जति टाढा भए पनि एक अर्काको सामिप्यमा रहन सहज वातावरण सिर्जना गरेको छ ।

गजल

नदेखिने आत्मा कथा लेखुँ जस्तो लाग्यो मलाई
स्वर तिम्रो सुनेपछि भेटुँ जस्तो लाग्यो मलाई


टाढा कतै फुलेको त्यो फुलको वास्नसरि रुप तिम्रो
फुल सगैँको काँडामाथि टेकुँ जस्तो लाग्यो मलाई


Contact This No.

9808289464

भिडियो
तपाईको प्रतिक्रिया
Name :
Email :
Subject
Your Message
विविध विधाहरु
My Creation
सामाजिक संन्जालमा मालाई भेटनुहोस
Facebook Twitter Google Plus prakash.bhai17 Youtube chamling.raiprakash@gmail.com"
उपयोगी लिङ्न्क
नेपाल सरकार सम्बन्धि