सूचना प्रविधि -

रोमन बाट नेपालि लेख्ने सजिलो तरिका

सुचना प्रविधि र ईन्टरनेटको बिकास संगै फेसबुक, टुुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगले गर्दा आज भौगोलि क दृष्टिले जति टाढा भए पनि एक अर्काको सामिप्यमा रहन सहज वातावरण सिर्जना गरेको छ । व्यपारीको व्यपार व्यवसाय प्रर्वद्धन गर्नु, सामाजिक कार्यकोलागि एक जुट हुन देखी आफ्ना मनका भावनाहरु व्यक्त गर्ने थलो बनेकाछन् सामाजिक संजालहरु ।

पाँच उपयोगी वेवसाइटहरु

हामी दैनिकजसो अनलाइनमा धेरै कामहरु गरिरहेका हुन्छौ । हाम्रो कामलाई सजिलो बनाउनका लागि विभिन्न अनलाइन टुलहरुको प्रयोग पनि गर्ने गर्दछौ । यो पोष्टमा म यस्तै केही वेवसाइटहरुको वारेमा चर्चा गदैछु, जसले तपाइको वेवसफर सजिलो वनाउन सहयोग गर्नेछन् ।

पुरै पढन
नया पोस्ट

रोमन बाट नेपालि लेख्ने सजिलो तरिका

सुचना प्रविधि र ईन्टरनेटको बिकास संगै फेसबुक, टुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगले गर्दा आज भौगोलि क दृष्टिले जति टाढा भए पनि एक अर्काको सामिप्यमा रहन सहज वातावरण सिर्जना गरेको छ ।

गजल

नदेखिने आत्मा कथा लेखुँ जस्तो लाग्यो मलाई
स्वर तिम्रो सुनेपछि भेटुँ जस्तो लाग्यो मलाई


टाढा कतै फुलेको त्यो फुलको वास्नसरि रुप तिम्रो
फुल सगैँको काँडामाथि टेकुँ जस्तो लाग्यो मलाई


सामाजिक संन्जालमा मालाई भेटनुहोस
Facebook Twitter Google Plus prakash.bhai17 Youtube chamling.raiprakash@gmail.com"
आनौठो तथा रोचक घटनाहरु

उपयोगी लिङ्न्क
नेपाल सरकार सम्बन्धि
Photo of The Site
सूचना प्रविधि
साहित्य
मिडिया